महिला उद्यमीहरुका लागि व्यवसाय प्रवर्द्धन गर्ने शुवर्ण अवसर।

पोखरा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास उपसमितिले महिला उद्यमीहरुको सिप तथा क्षमतालाई अभिबृद्धि गर्ने अभिप्रायले ‘WOMEN ENTREPRENEUR EXPO 2075‘, “आर्थिक सम्बृद्धिका लागि महिला उद्यमशिलता”,  भन्ने मुल नाराका साथ २०७५ जेष्ठ ३० देखि आषाढ २ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजार, पोखरामा आयोजना गर्न लागेको हँदा आफ्नो व्यवसाय प्रवर्द्धन गर्न ईक्षुक महिला उद्यमी, व्यवसायीहरुलाई उक्त मेलमा सहभागी भई व्यवसायिक लाभ लिनहुनका लागि सूचित गरिन्छ।