Press Release

१२ औं चितवन महोत्सव-२०७५ पत्रकार-सम्मेलनमा प्रेषित प्रेस विज्ञप्ती

आदरणिय महानुभावहरु, कुनै पनि जिल्लाको समग्र विकास एवम् पहिचान निर्माणमा त्यस जिल्लामा सञ्चालन हुने प्रबर्द्धनात्मक कार्यक्रमहरुले महत्वपूर्ण योगदान पुर्‍याउने गर्दछन् । जिल्लाको समष्टिगत विकासमा टेवा पुर्‍याउने बिबिध प्रबर्द्धनात्मक माध्यमहरु मध्ये मेला,