चेक हस्तान्तरण एवं ग्रहण कार्यक्रम

आज मिति २०७६ असार ३१ गतेका दिन उद्योग वाणिज्य संघ–चितवनलाई भरतपुर महानगरपालिकामा संकलन भएको व्यवसाय कर बापतको रकमको ५ प्रतिशत हुन आउने रकम बराबरको चेक हस्तान्तरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख श्री रेनु दाहाल साथमा चेक ग्रहण गर्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष श्री चुननारायण श्रेष्ठ र प्रथम उपाध्यक्ष श्री सुमनकुमार श्रेष्ठ । नोटः उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका बिच व्यवसाय कर संकलन सम्बन्धमा गत बर्ष सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।