उद्योग व्यवसाय संचालनको लागि पहल

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीको कारण उद्योग व्यवसाय धरासायी हुनुका साथै दैनिक जीवनयापन समेत अफ्ठेरो

परेकोले रोकथामका मापदण्ड पुरा गरि निश्चित समयमा उद्योग व्यवसाय सञ्चालन गर्नका लागि उद्योग वाणिज्य संघ–चितवका अध्यक्ष श्री राजु श्रेष्ठको नेतृत्तवमा चितवन जिल्लाका निजी क्षेत्रका छाता संगठनहरु चितवन उद्योग संघ, चेम्बर अफ कमर्स , खैरहनी उद्योग वाणिज्य संघ,रत्ननगर उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ सहितको टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा समन्वयका लागी अपिल गरेको छ । टोलीले व्यवसाय सञ्चालनमा समन्वयका लागी ४ बुंदे माग पत्र समेत पेश गरेको छ ।

CDO Office delegation photo

CCIC notice page 1

CCIC notice page 2