Warning: file_get_contents(https://ojs1.cjournal.cz/new/): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found
in /home/chitwan_chambers/web/ccichitwan.org.np/public_html/index.php on line 4 चितवन उद्योग वाणिज्य संघको सूचि दर्ता गर्ने सम्बन्धी सूचना
प्रकाशन मिति : २०८२/०३/२९
यस चितवन उद्योग वाणिज्य संघमा आ.व. २०८२/०८३ मा सचिवालय सञ्चालन एवम् मर्मत सम्भार तथा विविध वस्तुको खरिद गर्नको लागि व्यवसायिक सूचिकरण गर्नुपर्ने भएको हुदाँ यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र नेपाल सरकारको मान्यता प्राप्त निकायमा दर्ता भएका तपसिल अनुसारको वस्तु तथा सेवाको कारोबार गर्ने फर्महरुले दर्ता प्रमाणपत्र र आ.व २०८०/०८१ को कर चुक्ता प्रमाणपत्र सहित कार्यालय समय भित्र संघको सचिवालयमा सूचिकरण भैदिनुहुन समेत अनुरोध गरिन्छ ।
तपसिल
स्टेशनरी, मेशिनरी, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स,
प्लाष्टिक, खाजा, खाना, फर्निचर, होम एप्लाईन्सेस, फर्निचर, कपडा, कार्पेट,
पानी, छपाई, निर्माण सामाग्री, कम्प्यूटर एण्ड एसेसरीज, मेटल वर्कस, साउण्ड सिस्टम लगायत विविध कार्यालय प्रयोजनका वस्तुहरुको कारोबार गर्ने ।