बैंकको ब्याज एबं किस्ता तिर्ने समय थप भएको जानकारी

हालै आएको बाढी तथा पहिरोको कारण २०७६ असार मसान्त सम्म बैंकलाई तिर्नुपर्ने ब्याज एबं किस्ता बुझाउने

समयाअवधी २०७६ साउन मसान्त सम्म थप भएको सम्बन्धमा नेपाल राष्ट्र बैंक बाट मिति २०७६/०३/३० गते मा जारी भएको परिपत्र आवस्यक जानकारीका लागी यसै साथ सलग्न गरिएको छ ।

उद्धोग वाणिज्य संघ चितवन ।