कर दिवसको अवसरमा उवासंघ–चितवनको अन्तरक्रिया कार्यक्रम
Activities
आर्थिक बर्ष २०७६।७७ देखी लागु हुने उद्योग , व्यवपार तथा व्यवसाय क्षेत्र संग सम्बन्धित सामाजिक सुरक्षा योजना र आर्थिक ऐनले गरेको व्यवस्थाका प्रावधानका विरुद्ध उद्योग वाणिज्य संघ–चितवनले मिति २०७६ श्रावण ५ गतेका दिन वृहत विरोध ¥यालीको आयोजना गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको प्रांगणबाट
आज मिति २०७६ असार ३१ गतेका दिन उद्योग वाणिज्य संघ–चितवनलाई भरतपुर महानगरपालिकामा संकलन भएको व्यवसाय कर बापतको रकमको ५ प्रतिशत हुन आउने रकम बराबरको चेक हस्तान्तरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख श्री रेनु दाहाल साथमा चेक ग्रहण गर्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष श्री चुननारायण श्रेष्ठ र प्रथम उपाध्यक्ष श्री सुमनकुमार श्रेष्ठ । नोटः उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका बिच व्यवसाय कर संकलन सम्बन्धमा गत बर्ष सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
उवासंघ–चितवनको उपभोक्ता सचेतना गोष्ठी
१६ असार , चितवन ।
उद्योग वाणिज्य संघ–चितवन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त आयोजनामा आज उद्योग वाणिज्य संघ–चितवनको
उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा ५ दिने कर सम्बन्धि तालिम शुरु भएको छ । उद्योग वाणिज्य संघ–चितवन र
उद्योग वाणिज्य संघ–चितवनले कोसेली घर सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य संघ–चितवनले आज एक कार्यक्रमको आयोजना गरि कोसली घरको प्रारम्भ गरेको हो ।
२४ असार , चितवन ।
उद्योग वाणिज्य संघ–चितवन र नेपाल पत्रकारमहासंघ–चितवन शाखाको संयुक्त आयोजनामा सञ्चालित ३ दिने आर्थिक पत्रकारिता तालिम आज सम्पन्न भएकोे छ । चितवन जिल्लालाई