Activities

उवासंघ–चितवनको विरोध कार्यक्रम

आर्थिक बर्ष २०७६।७७ देखी लागु हुने उद्योग , व्यवपार तथा व्यवसाय क्षेत्र संग सम्बन्धित सामाजिक सुरक्षा योजना र आर्थिक ऐनले गरेको व्यवस्थाका प्रावधानका विरुद्ध उद्योग वाणिज्य संघ–चितवनले मिति २०७६ श्रावण ५ गतेका दिन वृहत विरोध ¥यालीको आयोजना गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको प्रांगणबाट

चेक हस्तान्तरण एवं ग्रहण कार्यक्रम

आज मिति २०७६ असार ३१ गतेका दिन उद्योग वाणिज्य संघ–चितवनलाई भरतपुर महानगरपालिकामा संकलन भएको व्यवसाय कर बापतको रकमको ५ प्रतिशत हुन आउने रकम बराबरको चेक हस्तान्तरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख श्री रेनु दाहाल साथमा चेक ग्रहण गर्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष श्री चुननारायण श्रेष्ठ र प्रथम उपाध्यक्ष श्री सुमनकुमार श्रेष्ठ । नोटः उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका बिच व्यवसाय कर संकलन सम्बन्धमा गत बर्ष सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

उपभोक्ता सचेतना गोष्ठि सम्पन्न

उवासंघ–चितवनको उपभोक्ता सचेतना गोष्ठी

१६ असार , चितवन ।
उद्योग वाणिज्य संघ–चितवन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त आयोजनामा आज उद्योग वाणिज्य संघ–चितवनको

मूल्य अभिबृद्धि कर सहितकाे लेखा तालिम सम्पन्न

उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा ५ दिने कर सम्बन्धि तालिम शुरु भएको छ । उद्योग वाणिज्य संघ–चितवन र

चितवन काेसेली घर सन्चालनमा

उद्योग वाणिज्य संघ–चितवनले कोसेली घर सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य संघ–चितवनले आज एक कार्यक्रमको आयोजना गरि कोसली घरको प्रारम्भ गरेको हो ।

Economic Journalism Training Closing Ceremony Group Photos

आर्थिक पत्रकारिता तालिम सम्पन्न


२४ असार , चितवन ।
उद्योग वाणिज्य संघ–चितवन र नेपाल पत्रकारमहासंघ–चितवन शाखाको संयुक्त आयोजनामा सञ्चालित ३ दिने आर्थिक पत्रकारिता तालिम आज सम्पन्न भएकोे छ । चितवन जिल्लालाई

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

२०७५ असोज २६ गते विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११३९ एवं छठ पर्व २०७५ को अवसरमा उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
MOU Exchange Between Mayor of BMC & President of CCIC

उद्योग वाणिज्य संघ-चितवन र भरतपुर महानगरपालिका विच सम्झौता पत्रमा हस्ताक्षर

उद्योग वाणिज्य संघ-चितवन र भरतपुर महानगरपालिका विच ब्यवसायीक कर संकलन तथा व्यवस्थापन सम्बन्धि संझौता पत्रमा हस्ताक्षर भएको छ ।

क्षेत्रिय उवासंघहरुलाई कम्प्युटर हस्तान्तरण

उद्योग वाणिज्य संघ–चितवन अन्तर्गत रहेका माडी उद्योग वाणिज्य संघ–माडी र ईच्क्षाकामना उद्योग वाणिज्य संघ–मुग्लिङलाई एक एक थान कम्प्युटर हस्तान्तरण गरियो ।